एनआरएनए पदाधिकारी बैठक राहत संकलनमा केन्द्रीत, चार उपसमिति गठन

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) विदेशमा रहेका नेपालीको समस्या समाधानमा केन्द्रित हुने भएको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा हिजो आइतबार बसेको पदाधिकारी बैठकले नेपाल सरकारलाई तत्काल १ करोड ६२ लाख रुपैयाँ बराबरको कोभिड–१९ विरुद्ध लड्न भौतिक सामग्री दिने निर्णय गरेको छ । संकलन भएको बाँकी आर्थिक तथा भौतिक सामग्री संघले विदेशस्थित कोरोना संक्रमित … Continue reading एनआरएनए पदाधिकारी बैठक राहत संकलनमा केन्द्रीत, चार उपसमिति गठन